Skip to content
Prabhu

फर्स्ट माइक्रोफाइनान्सको सञ्चालक समितिको अध्यक्षमा राजा अर्याल नियुक्त

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको भदौ ११ बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सञ्चालक समितिको अध्यक्षमा राजा अर्याल नियुक्त भएका छन् ।

संस्थाको संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकले प्रतिनिधिको रुपमा सुरेन्द्रराज रेग्मीको सट्टामा अर्याललाई प्रतिनिधिको रुपमा पठाएकाले बाँकी अवधिका लागि सञ्चालक नियुक्त गरिएको संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal