Skip to content
Prabhu

थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । बिहीबारको सेयर बजार कारोबार जारी रहँदा थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो ।

दिउँसो सवा १२ बजेसम्मको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्य १२३ रुपैयाँ १० पैसाले घटेर १ हजार १०७ रुपैयाँ ९० पैसा पुगेको छ । यो समाचार तयार पार्दासम्म समग्र बजार भने ३६ दशमलव २० अंकले घटेको छ । यो अघिल्लो दिनको भन्दा १.२९ प्रतिशतले कम हो ।

समाचार तयार पार्दासम्म सेयर बजारमा २ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal