Skip to content
Prabhu

सानिमा बैंकमा रोजगारीको अवसर

काठमाडौं । सानिमा बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो ।

बैंकले सहायक प्रशिक्षार्थी र जुनियर सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी मागेको छ। योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २७ गतेभित्र कम्पनीको बेवसाइटमार्फत आवेदन दिन सक्ने छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal