Skip to content
Prabhu

प्रि ओपन सेसनमा सामान्य बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव १० अंकले बढेको हो ।

आजको प्रि ओपन सेसनको कारोबार पछि नेप्से परिसूचक २७४९ दशमलव ६८ विन्दुमा पुगेको छ । त्यस्तै, आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स ० दशमलव २१ अंक बढेको छ ।

आइतबारको प्रि ओपन सेसनमा ५१ स्टकको ९ हजार ६३० कित्ता सेयर १११ पटक खरिद बिक्री हुँदा ६८ लाख ४३ हजार ३२० रुपैयाँ बराबरको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा २३ स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ । बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal