Skip to content
Prabhu

सुपर माई हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजार कारोबार हुने साताको पहिलो दिनको कारोबार जारी रँदा सुपर माई हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको पहिलो एक घण्टाको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो अवधिमा यो कम्पनीको सेयर मूल्य ९६ रुपैयाँले बढेर १ हजार ५६ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्द्या १० प्रतिशते बढी हो ।
यो समाचार तयार पर्दा सम्म समग्र बजार परिसूचक पनि आज ९ दशमलव ९३ अंकले बढेर २७५९ दशमलव ५० विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा २ अर्ब ३३ करोड बढीको कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal