Skip to content
Prabhu

सिन्धुलीको खाङ्साङ बेसी खोलामा ट्रक फस्दा सडक अवरुद्ध

काठमाडौं । सिन्धुलीको खाङ्साङ बेसी खोलामा मालवाहक ट्रक फस्दा सडक अवरुद्ध भएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङ्साङ बेसी खोलामा आइतबार अविरल वर्षाको कारण आएको बाढीमा मालवाहक ट्रक फसेको हो ।

ट्रकलाई पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal