Skip to content
Prabhu

एनएमबि बैंकले अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । एमएमबि बैंकले अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३ करोड इकाई अग्राधिकार सेयर जारी गर्न लागेको हो।

सो शेयरका लागि लाभांश दर ८.५ प्रतिशत कायन गरिएको छ । नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायहरुबाट स्वीकृति प्राप्त भएपश्चात बैंकले सो सेयर जारी गर्नेछ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal