Skip to content
Prabhu

झापुटारमा जिप दुर्घटना हुँदा छ घाइते

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् । भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal