Skip to content

नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

nabil bank

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको बोनस बापतको ६० लाख ८६ हजार ४ सय ३३ कित्ता सेयर नेप्सेमा सुचीकृत भएको छ । सो कम्पनीको बोनस सेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime