Skip to content

सिन्धु विकास बैंकको बाह्य लेखापरीक्षकमा सुजन काफ्ले एण्ड एसोसिएट्स नियुक्त

nabil bank

काठमाडौं । सिन्धु विकास बैंकको बाह्य लेखापरीक्षकमा सुन काफ्ले एण्ड एसोसिएट्सलाई नियुक्त गरिएको छ । बैंकको साउन १४ गतेको सञ्चालक समितिको निर्णयअनुसार उक्त कम्पनीलाई बाह्य लेखापरीक्षकमा नियुक्त गरिएको हो।

उक्त कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्ने बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime