Skip to content
Prabhu

सिद्धार्थ बैंकका ग्राहकलाई अकामा होटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई काठमाडौंको धुम्बाराहीस्थित हकामा होटलले आफ्ना सेवाहरुमा छुट दिने भएको छ । दुई पक्षबीच भएको नयाँ सम्झौता अनुसार बैंकका ग्राहकले मोबाइल बैंकिङ, डेबिट वा क्रेडिट कार्ड लगायतमार्फत् भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

होटलबाट दिइने सेवामा बेभरेजसहित हेल्थ क्लब लगायत पनि पर्छन् । यो सम्झौतासँगै सिद्धार्थ बैंकले आफ्ना ग्राहकलाई लाभ मिल्ने अपेक्षा गरेको छ । साथै डिजिटल भुक्तानीमा रुपान्तरण हुनका लागि सहयोग पुग्ने बताइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal