Skip to content

दसैं–तिहारमा नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंकको निर्णय

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी दसैं–तिहार तथा छठपर्वमा नयाँ नोट नसाट्ने निर्णय गरेको छ । हिन्दुहरुको महान चार्डमा यो वर्ष राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सिधै सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने निर्णय गरेको हो ।

यसअघि चाडपर्वमा राष्ट्र बैंकले नयाँ नोट साट्ने गरेको थियो । तर, कोरोना महामारीको समयमा भने नयाँ नोट साट्ने काम बन्द गरिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime