Skip to content
Prabhu

युनिभर्सल पावर कम्पनीको प्रबन्ध सञ्चालक विनयकुमार भण्डारीको राजीनामा स्वीकृत

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालक विनयकुमार भण्डारीको राजीनामा स्वीकृत भएको छ। भण्डारीले दिएको राजीनामा कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

भण्डारीले आफ्नो व्यक्तिगत कारण देखाएर पदबाट दिएको रोजीनामा भदौ १९ गते देखि लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । साथै कम्पनीको सञ्चालक पदमा भने भण्डारीको निरन्तरता रहने जनाइएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal