Skip to content
Prabhu

दसैं–तिहारमा नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंकको निर्णय

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी दसैं–तिहार तथा छठपर्वमा नयाँ नोट नसाट्ने निर्णय गरेको छ । हिन्दुहरुको महान चार्डमा यो वर्ष राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सिधै सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने निर्णय गरेको हो ।

यसअघि चाडपर्वमा राष्ट्र बैंकले नयाँ नोट साट्ने गरेको थियो । तर, कोरोना महामारीको समयमा भने नयाँ नोट साट्ने काम बन्द गरिएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal