Skip to content
Prabhu

प्रदेश खारेज गर्न राप्रपा सांसद कार्कीको माग

काठमाडौँ । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिपक्ष दल राप्रपा सांसद रोशन कार्कीले प्रदेश सरकार खारेज गर्न माग गरेकी छन् ।  उनले प्रदेश सरकार सेतो हात्ती भएको बताएकी हुन् ।

उनले गण्डकी प्रदेशमा मन्त्रीको पद लिलामीमा चढेको कुरा सुनाइन् । ‘वन मन्त्रालयमा तीतेपाती र वनमारा मात्र देखिन्छ ? यसले मन्त्रिपरिषद्को अपमान भयो‚’ उनले भनिन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal