Skip to content
Prabhu

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको म्याद १५ दिन थप

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपिएको छ।

समितिका सभापति सूर्यबहादुर थापाले मंगलबार प्रतिनिधिसभाको बैठकमा  राखेको १५ दिन म्याद थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

१५ जेठमा गठन भएको उक्त संसदीय समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । पहिले समितिको अवधि ३ महिना तोकिएकाले २२ भदौमा समय सकिँदै छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal