Skip to content
Prabhu

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ जना संस्थापक सेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको सेयर शाखा लाजिम्पाट काठमाडौंमा आवेदन पेस गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिद नभएको खण्डमा कम्पनीले कानून बमोजम अन्य व्यक्ति वा संस्थालाइै बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal