Skip to content
Prabhu

मातृभूमि लघुवित्तको सञ्चालकमा प्रधुम्न भट्टराई नियुक्त

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा प्रधुम्न कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सञ्चालकमा नियुक्त गरेको हो ।

लघुवित्तको १४९ औँ बैठकले कागेश्वरी ६ का भट्टराईलाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal