Skip to content
Prabhu

नेपाल इन्स्योरेन्सको डेपुटी सीईओमा इश्वर पोखरेलको कार्यकाल थप

काठमाडौं । नेपाल इन्स्योरेन्सको डेपुटी सीईओ इश्वर पोखरेलको कार्यकाल थप भएको छ । कम्पनीको भदौ १८ गते बसेको बोर्डको बैठकले उनको कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

पोखरेलको कार्यकाल भदौ १५ गतेबाट सकिएको थियो । बैंक तथा वित्तिय संस्थामा २ दशकको अनुभव बोकेका डेपुटी सीईओ इश्वर पोखरेलले कम्पनीमै एक्टिङ सीईको भूमिका समेत भूमिका निर्वाह गरेको अनुभव रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal