Skip to content
Prabhu

पोखरा फाइनान्सका सञ्चालक कृष्ण गुरुङको निधन

काठमाडौं । पोखरा फाइनान्सका सञ्चालक कृष्णबहादुर गुरुङको निधन भएको छ । गुरुङको भदौ १८ गते निधन भएको हो ।

कम्पनीले सर्वसाधारण सेयरधनीतर्फका सञ्चालक गुरुङको निधन भएको जानकारी नेपाल धितोपत्र बोर्डलाई गराएको छ । त्यस्तै नेपाल स्टक एक्सेचेन्ज सिडिएस एण्ड क्लियरिङ लिमिटेड र प्रभु क्यापिटललाई बोदार्थ पठाइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal