Skip to content
Prabhu

दिगो ऊर्जा प्रबर्द्धनका लागि गोल्यान पावर र प्रोजिल ग्रिन इनर्जीबीच साझेदारी

काठमाडौं । गोल्यान पावर र प्रोजिल ग्रिन इनर्जीबीच सम्झौता भएको छ। दुई कम्पनीबीच मंगलबार दिगो ऊर्जा प्रबर्द्धनमा सहयोग पुर्याउने सम्झौता भएको हो।

सो सम्झौतामा गोल्यान पावरका निर्देशक अक्षय गोल्यान र प्रोजिल ग्रिन इनर्जीका निर्देशक शोबित बैजनाथ रायले हस्ताक्षर गरे। यो रणनीतिक साझेदारीले दिगो ऊर्जा प्रबर्द्धनमा सघाउ पुर्‍याउने उनीहरूको विस्वास छ।

अर्घाखाँची सिमेन्ट
Hyundai

हस्ताक्षर समारोहमा गोल्यान समूहका तर्फबाट प्रमुख वित्तीय अधिकृत संजय साह र ऊर्जा व्यवसायका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालको सहभागिता थियो।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्