Skip to content
Prabhu

नेपाल एसबिआई बैंकको सीईओमा दीपक कुमार दे पुनः नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंकले प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः दीपककुमार देलाई नियुक्त गरेको छ । बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार देलाई पुनः सो पदमा नियुक्त गरेको हो ।

सीईओ देको भदौ ३१ गतेदेखि ४ वर्षे कार्यकाल समाप्त हुन लागेका उक्त मितिपश्चात लागू हुनेगरी थप ६ महिनाका लागि पुनः नियुक्ति गरेकोे बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal