Skip to content
Prabhu

बुद्धभूमि नेपाल हाइड्रोपावरको ३२ लाखभन्दा बढी कित्ता सेयरको ‘लक–इन’ अवधि असोज २१ गते सकिँदै

काठमाडौं । बुद्धमूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको ३२ लाख १६ हजार कित्ता सेयरको ३२ लाख १६ हजार कित्ता सेयरको ‘लक–इन’ अवधि असोज २१ गतेपछि सकिने भएको छ । कम्पनीका संस्थापकतर्फको २८ लाख कित्ता, स्थानीय बासिन्दाहरूतर्फको ४ लाख कित्ता र कर्मचारीहरूतर्फको १६ हजार कित्ता सेयरको तीन वर्षको ‘लक–इन’ असोज २१ गते सकिने भएको हो ।

कम्पनीका संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीहरूसमेत सर्वसाधारणलाई २०७८ असोज २२ गते सेयर बाँडफाँड गरिएको थियो । सर्वसाधारणमा सेयर बाँडफाँड गरिएको मितिले तीन वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीहरूको सेयर ‘लक–ईन’ मा राख्नुपर्ने प्रावधान छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal