Skip to content

एभरेष्ट बैंकको लाभांश घोषणा, १० प्रतिशत सेयर र साढे ५ प्रतिशत नगद बोनस दिने

nabil bank

काठमाडौं । एभरेष्ट बैंकले आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकको भदौ २१ गते बसेको बैठले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेके हो ।

बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट अनुमति पाएपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime