Skip to content
Prabhu

एनआइबीएल ग्रोथ फन्डको लाभांश घोषणा

काठमाडौं । एनआइबीएल ग्रोथ फन्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटलको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट करसहित ६.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

जसअनुसार कम्पनीले लाभांश वितरणको लागि ८ करोड ३८ लाख २० हजार रुपैयाँ खर्चिनेछ । यस क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोजसम्बन्धी सूचनापछि सार्वजनिक गर्ने बताएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal