Skip to content
Prabhu

रिलायन्स फाइनान्सको बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । फाइनान्सको भदौ २० गते सम्पन्न भएको साधारणसभाले सुन्दर एण्ड कम्पनीलाई नियुक्त गरेको हो ।

फाइनान्सको १४ औँ साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को लागि उक्त कम्पनीलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै साधारणसभाले बाह्य लेखापरीक्षको पारिश्रमिक पनि भ्याटबाहेक ५ लाख रुपैयाँ तोकेको र सभाले उक्त पारिश्रमिक पनि अनुमोदन गरेका छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal