Skip to content
Prabhu

ग्रिनलाइफ हाइड्रो पावरको १० लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । ग्रिनलाइफ हाइड्रो पावर लिमिटेडले संस्थापक सेयर बिक्री ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीमा आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, सूचना प्रकाशन भएको ३५ दिनभित्र सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने एक सूचनामार्फत जाकारी दिएको छ ।

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal