Skip to content
Prabhu

सानिमा बैंकका ग्राहकलाई श्री एयरलाइन्समा ५ सय छुट

nabil

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकका ग्राहकहरुले भिसा डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा ५ सय रुपैयाँको छुट प्राप्त गर्न सक्ने भएको हो ।

छुटका लागि ग्राहकहरुले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालयहरु तथा १ सय २४ वटा एटिएमहरु सञ्चालनमा छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal