काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ०२ अंकले बढेर २६४८ दशमलव ०३ विन्दुमा पुगेको हो । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ भन्डेक्स पनि ० दशमलव ५१ अंकले बढेको छ ।
मंगलबारको प्रि ओपन सेसनमा ३२ कम्पनीका १ हजार ४९८ कित्ता सेयर ५१ पटक खरिद बिक्री हुँदा ७ लाख १७ हजार १९४ रुपैयाँबराबरको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा १२ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ । बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्