Skip to content
Prabhu

गोर्खाज फाइनान्सका सीईओ सन्तोष घिमिरेको राजीनामा स्वीकृत

काठमाडौं । गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कुमार घिमिरेले राजीनामा स्वीकृत भएको छ । फाइनान्सको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।

उनको राजीनामा असोज २२ गतेदेखि लागु हुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal