Skip to content
Prabhu

तत्काल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सांंसद ढकालको माग

काठमाडौं । सांसद हरि ढकालले विगत ९ महिनादेखि धितोपत्र बोर्डमा अध्यक्ष नभएको भन्दै तत्काल नियु्क्त गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद ढकालले विगत ९ महिनादेखि बोर्ड अध्यक्षविहीन भएको भन्दै तत्काल नियुक्त गर्न माग गरेका हुन् ।

दुईतिहाइको सरकारहुँदा पनि के भागबन्डा नमिलेर नियुक्त नगरेको ? भन्दै प्रश्न गरे । उनले सेयर बजारबाट साउन महिनामा सरकारले ४ अर्ब पुँजीगत लाभकर संकलन गरेको समेत स्मरण गराए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal