Skip to content
Prabhu

एभरेष्ट होटल बिक्रीमा छैन

काठमाडौं । एभरेष्ट होटलको व्यवस्थापनले होटल बिक्रीको कुनै योजना नभएको जनाएको छ ।

विभिन्न सञ्चारमाध्यममा काठमाडौंको पाँचतारे होटल एभरेष्ट १० अर्बमा बिक्री रहेको समाचार सार्वजनिक भएको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

व्यवस्थापनले होटल बिक्रीको कुनै योजना नभएको दाबी गरेको छ ।

होटल बिक्रीमा रहेको हल्ला स्वार्थ समूहले फैलाएको आरोप एभरेष्टको व्यवस्थापनले लगाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्