Skip to content
Prabhu

बेष्ट फाइनान्सको सञ्चालकमा डा. रामजी गौतम नियुक्त

काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले रिक्त रहेको सञ्चालक नियुक्ति गरेको छ ।

कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार रिक्त रहेको सञ्चालक पदमा सेयरधनी समूहको तर्फबाट डा. रामजी गौतमलाई नियुक्त गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal