Skip to content
Prabhu

थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्यमा ११५ रुपैयाँ ५० पैसाले घटेर १ हजार ३९ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो ।

यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक भने १९ दशमलव ५४ अंकले बढेको छ । यो सामाचार तयार पार्दासम्म सेयर बजारमा ४ अर्ब ६२ करोड बढी मूल्यको सेयर खरिद बिक्री भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal