Skip to content

नेपाल बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव पंज्ञानी नियुक्त

nabil bank

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव थानप्रसाद पंज्ञानीलाई नियुक्त गरेको छ ।

बैंकको सञ्चालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक उत्तर कुमार खत्रीको स्थानमा पंज्ञानीलाई नियुक्त गरेको हो ।

सञ्चालक पंज्ञानीले भदौ २७ गते सञ्चालक समितिका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime