Skip to content
Prabhu

एनआईसी एसिया सेलेक्ट–३० को एकाई मूल्य समायोजन

nabil

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एसिया सेलेक्ट–३० को एकार्य मूल्य समायोजन भएको छ । प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुक क्लोज गरेसँगै नेप्सेले एकाइ मूल्य समायोज गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बिहीबार फण्डको १४ प्रतिशत नगद लाभांश समायोजन गरेको हो । समायोजनपश्चात फण्डको एकाइ मूल्य ९ रुपैयाँ ८५ पैसा कायम भएको छ । नेप्सेले बिहीबार कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको इकाई मूल्य समायोजन गरेको हो ।

बिहीबार फण्डको प्रतिएकाई ११ रुपैयाँ २५ पैसामा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा फण्डको शेयर कारोबार खुल्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal