काठमाडौं । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि दरखास्त आवेदन माग गरेको छ । निगमले विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि ३५ जनाका लागि दरखास्त माग गरेको हो ।
निगमले प्राविधिक र अप्राविधिक सेवाका प्रशासन, इन्जिनियरिङ, लेखा, ल्याब, विविध समूहमा कर्मचारी माग गरेको छ। तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित मिति (भदौ २८) ले २१ दिनभित्र र दोब्बर दस्तूर तिरी म्याद सकिएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्