Skip to content
Prabhu

सिएचडिसीले ११ प्रतिशत बोनस सेयर दिएपछि ५४.५ प्रतिशत हकप्रद सेयर दिने

काठमाडौं । सिईडिबी हाइड्रोपावर(सिएचडिसी)ले लगानीकर्तालाई ११ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गतवर्षको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर दिने र त्यसपछि कायम हुने चुक्ता पुँजीको ५४.५ प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

दोस्रो बजारमा अहिले सिएचडिसीको सेयर मूल्य २२४० रुपैयाँ रहेको छ। यसको चुक्ता पुँजी ९३ करोड रुपैयाँ रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्