Skip to content
Prabhu

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दाहाल नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ ।

कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार रिक्त रहेको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दाहाललाई नियुक्त गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal