Skip to content
Prabhu

सानिमा रिलायन्स लाइफले १८.३८११ प्रतिशत बोनस दिने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले १८.३८११ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई १८.३८११ प्रतिशत बोनस सेयर दिने भएको हो ।

कम्पनी सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले लगानीकर्ताहरुलाई १८.३८११ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारणसभाबाट पास गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा प्रतिफल पाउनेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal