Skip to content

नेप्से प्रिओपन सेसनमा साढे ३ अंकले बढ्यो

nabil bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात् सोमबार ५७.०३ अंक घटेर २५८०.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.५८ अंक बढेर २५८४.३४ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.७५ अंक बढेको छ।

बुधबार प्रिओपन सेसनमा ३७ स्टकको ६४ पटकको कारोबारमा १४ लाख ३५ हजार ७५४ रुपैयाँ २० पैसाबराबरको २ हजार ९९७ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi