Skip to content
Prabhu

नेपाल धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता गर्ने भएको छ । विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा कात्तिक ६ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने क्रममा बोर्डबाट निबन्ध प्रतियोगिता समेत आयोजना गर्ने निर्णय भएको हो ।

उक्त कार्यको लागि विभिन्न विश्व विद्यालय तथा सो अन्तर्गतका क्याम्पस, कलेजमा स्नातक र स्नाकोत्तर तहमा अध्ययनरत इच्छुक सम्पूर्ण विद्यार्थीहरुले असोज २८ गतेभित्र आफ्नो निबन्ध तयार गरी बोर्डमा पेश गर्न आग्रह गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal