Skip to content
Prabhu

आइजिआई प्रुडेन्सियलका सीईओ युगेश भक्तवादे श्रेष्ठ सम्मानित

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सीईओ युगेश भक्त वादे श्रेष्ठ सम्मानित भएका छन् । उनलाई नेपाली निर्जीवन बीमा क्षेत्रका दूरदर्शी प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा सम्मान गरिएको हो ।

र्सीईओ श्रेष्ठलाई निर्जीवन बीमा क्षेत्रबाट भिजनरी सीईओको रुपमा एयिसन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । बीमा क्षेत्रमा दीगो रणनीतिक कार्ययोजना तय गरी आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट नतिजा प्रदान गर्न सफल भएको भन्दै सम्मान गरिएको हो ।

सिजन मिडियाको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सीईओ श्रेष्ठले उक्त सम्मान प्रदान गरेका हुन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal