Skip to content
Prabhu

फर्स्ट माइक्रोफाइनान्सका सञ्चालक वामदेवको राजीनामा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका सञ्चालक बामदेव गौलीले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै भदौ ३० गते सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामालाई संस्थाको सञ्चालक समितिको असोज २ गते बसेको बैठकमा स्वीकृतिसमेत गरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal