Skip to content

रविलाई पक्राउ गर्न अदालतले अनुमति दिएपछि रास्वपा कार्यकर्ताको केन्द्रीय कार्यालयमा भिड

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।

अहिले रास्वपाको केन्द्रीय कार्यालयमा काठमाडौंमा उपलब्ध कार्यकर्ताहरु पुगिरहेका छन् ।

जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई सहकारी अनियमिताको विषयमा पक्राउ गर्न अनुमति दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime