Skip to content
Prabhu

गणपति लघुवित्तमा रोजगारीको अवसर

nabil

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले शाखा प्रबन्धक (सुपरिवेक्षक कनिष्ठ अधिकृत) र प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि एसईई उत्तीर्ण गरेको देखि स्नातक तह उत्तीर्ण गरेको साथै बैंक तथा वित्तीय संस्थामा अनुभव भएका हुुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी असोज १७ गतेभित्र कम्पनीको इमेल वा बेवसाइट https://ganapatimicro.com.np/en/vacancy मार्फत आवेदन दिन सकिनेछ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal