Skip to content
Prabhu

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर किन्ने मौका

nabil

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३७ हजार ८८७ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

कम्पनीले यसअघि संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिदै सेयर खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेको भएपनि सो अवधिमा कुनै पनि आवेदन नपरेको हुँदा सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज ७ गते) ले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय गैंडाकोट २ नवलपरासीमा आवेदन दिन सकिनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal