काठमाडौं । बीमा अभिकर्ताहरु नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा धर्नामा बसेका छन् । बीमा नियमावलीप्रति असहमति जनाउँदै अभिकर्ताहरु धर्नामा बसेका हुन् ।
बीमा प्राधिकरण र अर्थ मन्त्रालय मिलेर बीमा नियमावलीमार्फत अभिकर्ताहरुको अधिकार कटौती तथा लाइसेन्स खारेज गर्ने चेतावनीयुक्त वाक्यांश निर्देशिकामा राखेको विरोधमा बीमा अभिकर्ताहरुले केन्द्रीय कार्यालय घेराउ गरी धर्नामा बसेका हन् ।
प्रतिक्रिया दिनुहोस्