Skip to content
Prabhu

प्रि ओपन सेसनमा सामान्य घट्यो नेप्से

nabil

काठमाडौं । बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ५४ अंकले घटेर बन्द भएको हो ।

आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २५११९ दशमलव ०३ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २० कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको घटेको छ । १ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सन्सेटिभि इन्डेक्स पनि ० दशमलव १० अंकले घटेर ४५२ दशमलव ६९ विन्दुमा पुुुुगेको छ ।

आजको प्रि ओपन सेसनमा १६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा ४५ कम्पनीका ३ हजार ३९२ कित्ता सेयर ७२ पटक खरिद बिक्री हुँदा १६ लाख ३६ हजार १५१ रुपैयाँको कारोबार भएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal