Skip to content
Prabhu

हिमालयन लाइफमा ७९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

nabil

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक सेयरधनी हिम लाल काप्रीको नाममा रहेको ७९ हजार ३९२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज १० गते) ले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधिभित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्रीका लागि अघि बढाउने कम्पनीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal